Economy News

pawan

पुग्यो सिलिचोङमा विद्युत्

खाँदबारी ।अरुणपारिको गाउँपालिकाभनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामाविद्युत्को केन्द्रीय प्रसारण लाइनपुगेको छ ।तीनवर्षअघिदेखि प्रसारणको काम शुरु गरीयही साउन १ बाट सिलिचोङ –५ याफुमाविद्युत् प्रयोग गर्न शुरु गरिएको हो ।

विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीयनागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा....

uploaded at:  02/08/2020

pawan

स्थानीय उद्योग स्थापनामा जोड

रुकुमपश्चिम ।स्थानीयस्तरमाउद्योगको सङ्ख्या र उत्पादन बढाउन रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ लाई उद्योग वर्षका रुपमा स्थापितगर्ने भएको छ । नगरपालिकाले विभिन्न वस्तु उत्पादनकालागिनगरभित्रप्रशस्तउद्योग स्थापनालाई यो वर्ष विशेष जोड दिने भएको हो । 

    स्वीटर, ट्राउजरलगायतका लत्ताकपडामा आत्मनिर्भर बन्ने....

uploaded at:  02/08/2020

pawan

मृदुङ्गाझरनामाआन्तरिक पर्यटकको घुइँचो

पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गाझरनाआन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँचमार्ग र तमोर करिडोर सडक झरनानजिकै पुगेपछि यहाँआन्तरिक पर्यटकको भीडभाड हुनथालेको हो । यो झरनाहिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को....

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us