Economy News

test

निरन्तर वर्षाले र्ग, जलराजमाविद्युत्, पुल र तटबन्धमा ३ अर्ब ३३ करोडको क्षति

काठमाडौं यो वर्षको मनसुन सक्रिय भएसँगै निरन्तर परेको झरीले साउन दोस्रो हप्तासम्म जलविद्युत् आयोजना, राष्ट्रिय राजमार्ग, पुल नदी नियन्त्रण तथा बाँध क्षेत्रमा अर्ब ३३ करोड रुपैयाँको क्षति पुगेको क्षति पुगेका संरचना निर्माण गर्न करिब अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको

 

देशभरका जलविद्युत् आयोजनामा अहिलेसम्म अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको अहिले देशभरबाट तथ्यांक संकलनको काम भइरहेको नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का महासचिव आशिष गर्गले जानकारी दिएजलविद्युत्मा बाढीपहिरोसँगै दैनिक उत्पादन हुने विद्युत् लामो समय खेर जाँदा क्षति अझ बढ्छ,’ उनले भने संरचनामा हुने क्षतिको केही प्रतिशत भने बिमाले व्यहोर्छ

शुक्रबार मात्रै साढे मेगावाट क्षमताकोे इन्द्रावती जलविद्युत् आयोजनामा बालुवा थिग्र्याउने पोखरीलाई पहिरोले क्षति पुर्याएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेका अनुसार आयोजनामा करोड रुपैयाँको क्षति पुगेको त्यसलाई निर्माण गर्न थप करोड आवश्यक देखिएको प्रारम्भिक अनुमान ,’ उनले भने बाँध तथा नदी नियन्त्रणमा पनि करिब ३३ करोड रुपैयाँको क्षति पुगेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए

क्षति भएको ठाउँमा दीर्घकालीन तटबन्ध नै निर्माण गर्दा अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान यो प्रारम्भिक आकलन हो,’ उनले भने ठूला नदीहरूले धेरै ठाउँमा कटान गरेको यस क्षतिमा डुबानले घर बगाएको, खेती नष्ट गरेको तथा अन्य बिगार गरेको क्षति भने जोडिएको छैन डुबान बाढी अझ आउने सम्भावना रहेकाले क्षति बढ्न सक्नेछ

 

राजमार्ग तथा पुलमा अहिलेसम्म अर्ब रुपैयाँको क्षति भइसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिएसबै ठाउँको यथार्थ विवरण अझै आइनसकेका कारण यो क्षतिको रकम बढ्न सक्छ,’ उनले भने सडक तथा पुलमा क्षति भएको संरचना पुनर्निर्माण गर्न डेढ गुणा थप लागत आवश्यक पर्छ यसकारण पनि अहिलेसम्मको क्षति भएका संरचना पुनर्निर्माण गर्दा अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान परिस्थिति सामान्य रहेमा साउन अन्तिमसम्ममा कति क्षति भयो त्यसलाई पुनर्निर्माण गर्न आवश्यक लागतको यथार्थ जानकारी थाहा हुन्छ,’ उनले भने

राजमार्गहरूमध्ये अरनिको राजमार्गमा मात्रै अर्ब रुपैयाँको क्षति भएको सडक विभागको अनुमान त्यसपछि कालीगण्डकी करिडोर बेँसीसहरचामे सडक साफेबगरमार्तडी सडक धेरै प्रभावित भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिएअझै धेरै पहिरो जाने बाढी आउने समय बाँकी रहेकाले थप क्षति हुन सक्छ,’ उनले भने, ‘धेरै ठाउँमा सडक बगाएको भने पुल भत्काएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us