नेपाल–भारत संयन्त्र बैठक सम्पन्न
काठमाडौं – लामो समयपछि नेपाल भारत संयुक्त निरीक्षण संयन्त्रको बैठक आज बसेको छ । नक्सा विवादका कारण नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच आज भर्चुअल माध्यमवाट औपचारिक छलफल भएको हो ।बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनामा केन्द्रित रहेर कुराकानी....
uploaded at: 18/08/2020