Economy News

test

हुण्डाईको ‘नयाँक्रेटा ‘दि अल्टिमेट एस.यू.भि’ नेपालीबजारमा

काठमाडौं-नेपालको लागि हुण्डाई मोर्टसको एक मात्रआधिकारिक बिक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लीले निकै प्रतिक्षारत हुण्डाईको “नयाँक्रेटा(दिअल्टिमेट एस.यू.भि” नेपाली बजारमा सार्वजनिक गरेको छ । सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूबपेजबाट भर्चुअल वेभकास्ट गरी“क्रेटा(दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो ।
नयाँ क्रेटाकोबारेबोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिकामहा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायमगर्दै नेपालमापाँचहजार भन्दाअधिक नेपाली प्रयोगकर्ताको माझमाविशेष पहिचान बनाउन सफलभएको छ । अबक्रेटाले फेरी नयाँ पहिचान कायमगर्ने अवसर आएको छ र नयाँ क्रेटा ‘दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँयुगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।’

सन् २०१५ मासार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलगपहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनकासाथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ“दि अल्टिमेट एस.यू.भि” बन्न सफलभएको छ ।आफ्नो यस ट्रेण्डलाई निरन्त्तरतादिन र नयाँ स्तर कायमगर्न एस.यू.भि सेग्मेन्टमा नयाँक्रेटा विकसितगरिएको हो ।

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा Sensuous Sportiness’ सँगै, एस.यू.भिको अगाडीको भागमा तीन dimensional CascadingGrille माठाडो र तेर्सो आकार र sculpted bumper को साथमा skid plates लगाइएको छ । Flared wheel arches coupled सहितको उत्कृष्ट डिजाइन गरिएको crafted crease lines र bonnet   न्यु क्रेटाको नयाँ पहिचान बनेको छ ।विशिष्ट रुपमा छुट्टिएको boomerang आकारको LED DRLs सहितको एलईडी हेड ल्याम्प र स्मार्टरुपमाजोडिएको फगल्याम्पका साथै Welcome Function सँगै Auto Unfold ORVM र Puddle Lampsn ले एस.यू.भिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ । नयाँ क्रेटामा अल-न्यू-टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा२६.०३ से.मिको एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्तेरिङ्गको साथै माउन्टेड कन्ट्रोल, 17.78cm digital instrument cluster, Auto Healthy Air Purifier/ Smoothing Blue Ambient Lighting रहेको छ ।यस्का साथै सुरक्षाकालागि नयाँ क्रेटामा strong body structure सँगैAHSS साथै अन्यविभिन्न सुरक्षात्मकविशेषताहरु जस्तै Front Dual Airbags, Driver Rear View Monitor, Hill Start Assist Control (HAC), Vehicle Stability Management (VSM), Electronic Stability Control ESC र Rear Parking Sensors सँग Camera  पनि रहेको छ ।

नयाँक्रेटा विभिन्न इन्जिनअप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि।जि।टी डिजेल इन्जिन ।ट्रान्समिसनको अप्सनमा 6-speed रहेको छ जुनसबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथैअप्स्नल१.५ लिटर डिजेल इन्जिनकालागि torque convertor र १.५ पेट्रोल मोटरको लागि iVT automatic रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ र यस्को मुल्य:

S.N Variant Price (NRS)
1 Creta 1.5 EX Petrol 48,96,000/-
2 Creta 1.5 S Petrol 52,96,000/-
3 Creta 1.5 SX Petrol 59,96,000/-
4 Creta 1.5 SX CVT Petrol 65,96,000/-
5 Creta 1.5 E Diesel 43,96,000/-
6 Creta 1.5 S Diesel 54,96,000/-

 

नेपालीग्राहकको लागी हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफलभएको छ । हुण्डाईले सदैब आफ्नाग्राहकहरुलाई उच्चस्तरीय प्रिमियमउत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभवप्रदानगर्दै आइरहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us