कर्जा माग नहुँदा बैंकमा थुप्रियो पैसा
श्रावण १६, २०७७
यज्ञ बञ्जाडे
काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ९अधिक तरलता० निरन्तर बढ्दो छ । गत आर्थिक वर्षको अन्त्यमा भएको सरकारी खर्च बैंक तथा वित्तीय संस्थामा आएको, नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण....
uploaded at: 31/07/2020






