Economy News

pawan

एनसेल पब्लिक कम्पनी

काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको कम्पनीले जानकारी दिएको छ। हालसम्म प्राइभेट कम्पनीका रूपमा एनसेल अजियाटा अबदेखि सार्वजनिक कम्पनी भएको हो।....

uploaded at:  05/08/2020

pawan

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सकिने

काठमाडौं – कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम....

uploaded at:  05/08/2020

pawan

ग्यालेक्सी एस २० प्लस र एस २० खरिदमा क्यास ब्याक....

काठमाडौं – कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्डले नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी एस २० प्लसको खरिद गर्दा तत्काल २२ हजार क्यास ब्याक प्राप्त गर्ने छन् भने ग्यालेक्सी एस २० मा १९ हजारको क्यास ब्याक प्राप्त गर्ने छन्।

....

uploaded at:  04/08/2020

pawan

सुन तोलाको ९९ हजार ८ सय

काठमाडौं – सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो स्थिर रहेको सुनको....

uploaded at:  04/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us