Economy News

test

राष्ट्रसेवक कर्मचारीको निस्शुल्क कोरोना बीमा

काठमाडौं सरकारले आज बुधबाट राष्ट्रसेवक कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गर्न सुरु गरेको सरकारले यस वर्षको बजेट मार्फत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको एकलाख बराबरको कोरोना बीमा गरिदिने बताएको थियो ।समितिले आज पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीलाई सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गरेको हो

अर्थ मन्त्रालयले हिजो यससम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले आजदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७÷७८ को बजेट बक्तव्यको बुदा ५५ २८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापडण्ड बनाई लागु गरेको

विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको बीमा कोरोना बीमालेख हो यस बीमालेख अन्तर्गत एक लाख रुपैयाँ ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको यदि संगोलमा बसेका परिवारका सम्पुर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति सय रुपैयाँ ५० हजार बीमाङकका लागि सय रुपैयाँ कायम गरिएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us