Economy News

test

१३२ केभी क्षमताको सवस्टेशन निर्माण सम्पन्न

चितवन चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका हर्दीमा सवस्टेशन निर्माण गरिएको हो सवस्टेशनमा राखिएका १३२र३३ केभी ३० एमभीएका दुई पावर ट्रान्सफर्मरमध्ये एउटा नोलोडमा चार्ज गरिएको हेटौँडाबाट भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई सवस्टेशनभित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको आयोजना प्रमुख रमनराज शर्माले जानकारी दिए उनले अब लोड दिएर चार्ज गर्ने तयारी गरेको बताए

हेटौँडाभरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सवस्टेशन निर्माण गरिएको शर्माले जानकारी दिए त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३र११ केभी, १६।६ एमभीए पावर ट्रान्सफर्मर आइतबारदेखि चार्ज गरिएको , सवस्टेशन स्वचालित प्रणालीको सञ्चालन ११ केभी फिडरबाट केही दिनमा विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ”, उनले भने

उहाँले सवस्टेशन सञ्चालनमा आएपछि प्राविधिक चुहावट घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो पर्याप्त विद्युत् पाउने प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताए अहिले भरतपुरमा रहेको १३२ केभी सवस्टेशनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३र११ केभी चैनपुर सवस्टेशनमार्फत पूर्वी चितवनमा विद्युत् आपूर्ति भइरहेको लामो दूरीका कारण लाइन चुँडिने, ट्रिपिङ हुने, लो भोल्टेज विद्युत्को प्राविधिक चुहावटको समस्या हुँदै आएको पूर्वी चितवन सवस्टेशनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सवस्टेशनको लोड पनि काम हुनेछ पूर्वी चितवनको समस्या पनि समाधान हुने आयोजनाले जनाएको

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुँदा केही ढिला भएको हो लकडाउनपछि अहिले बाँकी काम धमाधम भइरहेको

सवस्टेशन निर्माणको जिम्मा सिक्युएनइसीएनएचई निर्माण कम्पनीले पाएको थियो विसं २०७६ चैतभित्र सवस्टेशन निर्माणको काम सम्पन्न हुनुपर्ने थियो”, आयोजनाका इञ्जीनियर नारायण सापकोटाले भने, “असार मसान्तसम्म म्याद थप गरेर काम गरेका हौँ यो सवस्टेशनमा जडित उपकरण अटोमेशन सिस्टम ९स्वचालित प्रणाली० बाट सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको

स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सवस्टेशनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन ११ केभी वितरण लाइन पनि निर्माण हुँदैछ ३३ केभी लाइन महिनाभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य अहिले स्थानीय क्षेत्रमा ११ केभीको दुईवटा फिडरबाट वितरण हुन्छ, पछि चारवटा फिडरबाट वितरणको तयारी गरेका छौँ”, सापकोटाले भने राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले सवस्टेशन निर्माणपश्चात पूर्वी चितवनका नागरिकलाई ठूलो राहत मिल्ने बताए उनले भने, “हामीले वर्षौंदेखि लोडसेडिङ लो भोल्टेजको समस्या झेल्दै आएका हौँ, सवस्टेशन निर्माणपछि यो समस्या हल भएको ननीयवासीलाई रोजगारी प्रदान गर्दै उद्योग कलकारखाना स्थापनाका लागि पनि सवस्टेशनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us