तनहुँ जलविद्यु्त्को केवल टनेलको ‘ब्रेक थु्रु’
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको काम पूरा....
uploaded at: 22/08/2020






