Economy News

pawan

सवैभन्दा धेरै सुन अ‍ेमिरिकामा, यी हुन सुन बढी हुने १०....

काठमाडौं- विश्व गोल्ड काउन्सिलले हजारौं टन सुन भएको देशको शीर्ष १० सूची जारी गरेको छ। पहिलो स्थानमा अमेरिका रहेको छ ।

हाम्रा छिमेकी देशहरु चीन र भारत पनि सुन मौज्जात बढी भएका १० वटा देशमा पर्छन् ।

बिजनेस ईन्साइडरले जारी....

uploaded at:  21/08/2020

pawan

समाज लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आईपीओको विक्री आजदेखि खुला भएको छ । लघुवित्तले आज भदौ ४ गतेदेखि ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था....

uploaded at:  20/08/2020

pawan

सुरक्षित भएर न्युनतम सेवा दिन बीमा समितिको निर्देशन

काठमाडौँ – बीमा समितिले इजाजतप्राप्त सबै बीमा कम्पनीहरुलाई सजग र सुरक्षित भएर न्युनतम सेवा दिन निर्देशन दिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण बढ्दै गएकोले बीमा कम्पनीमा कार्यरत कर्मचारी तथा सेवाग्राहीहरुमा संक्रमणको उच्च जोखिम देखिएकोले सजग र....

uploaded at:  20/08/2020

pawan

निषेधाज्ञा अवधिमा सेयर कारोबार के हुन्छ ?

काठमाडौं –
नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा अवधिमा पनि सेयर बजार नियमित समयमै (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सञ्चालन हुने बताएको छ । यसअघि नेप्सेले पनि बजार नियमितरुपमा सञ्चालन हुने जानकारी गराएको थियो ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले....

uploaded at:  19/08/2020

pawan

बजेट सहायतामा उल्लेख्य वृद्धि

काठमाडौं, ३ भदौ : गत वर्ष वैदेशिक सहायता अन्तर्गतको रकममा बजेट सहायता अन्तर्गतको रकम उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति लिएकोमा पछिल्लो वर्षमा बजेट बाहिरको सहायता (अफ बजेट) सहायता घटाएर बजे....

uploaded at:  19/08/2020

pawan

सुनको मूल्य पुन एक लाख नाघ्यो

बजारमा सुनको मूल्य बढेर पुन एक लाख रुपैयाँ नाघेको छ । गत साता तोलाको एक लाख नाघेर ओरालो लागेको सुनको मूल्य मंगलबार एकैदिन २ हजार २ सय बढ्दा फेरी एक लाख नाघेको हो ।

 

सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकै दिन तोलामा २२ सय रुपैयाँ बढेर एक लाख ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय उतारचढाव भएको सुनको मूल्य मंगलबार पुन उकालो लागेको महासंघको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

 

कोरोनाविरुद्धको खोप रुसमा विकास भएको खबर बाहिरिँदा क्रमश ओरालो लाग्न थालेको सुनचाँदीको मूल्य फेरि उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेर प्रतिऔंस १ हजार ९ सय ९० डलरमा कारोबार भएको छ । सोमबार १ हजार ९ सय ४३ डलरमा कारोबार भएको थियो । यसैबीच, चाँदी पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढ्दै मंगलबार प्रतितोला १ हजार ३ सय ८० रूपैयाँ भएको छ । सोमबार १ हजार ३ सय १५ र आइतबार १ हजार ३ सय २५ रूपैयाँ प्रतितोला भएको थियो ।

uploaded at:  19/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us