गहना बिक्री नहुने दिन आउन सक्छ
काठमाडौं –सुनको मुल्यमा निरन्तर भएको वृद्धिले पछिल्लो समयमा यो ब्यवसायको चर्चा बढेको छ । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल....
uploaded at: 09/08/2020






