Economy News

test

गहना बिक्री नहुने दिन आउन सक्छ

काठमाडौं –सुनको मुल्यमा निरन्तर भएको वृद्धिले पछिल्लो समयमा यो ब्यवसायको चर्चा बढेको छ । सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार बढेको व्यवसायीहरुले बताएका छन् । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।

धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेचिरहेको व्यवसायीहरुले बताएका छन् । तर, बजारमा सुन किन्ने ग्राहक भने छैनन् । कुनै समय देशभरबाट दैनिक ४० किलोसम्म सुनका गहना बिक्री गर्ने व्यवसायीहरु अहिले बिक्री शून्य रहेको बताउँछन् ।राज्यले तत्काल कदम नचाले एक दिन सुनको बजार ‘डेडलकको अवस्थामा पुग्ने व्यवसायीहरु अहिले बिक्री शून्य रहेको बताउँछन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us