Economy News

test

चितवन, झापा र सर्लाहीमा नयाँ भण्डारण गृह बन्दै

काठमाडौँ आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् चालू आर्थिक वर्ष २०७७-७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको हाल नेपालमा पेट्रोल पाँच दिन, डिजेल आठ दिन हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो
 

निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने भएको भण्डारण गृह निर्माणका लागि निगमले यसअघि नै जग्गा खरिद गरिसकेको निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्नुहुन्छ, “सर्लाहीमा एलपी ग्यास, झापामा पेट्रोलियम पदार्थ एलपी ग्यास, चितवनमा पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने त्यसका लागि जग्गा निगमले पहिल्यै लिइसकेको , निगमकै जग्गामा बनाउने हो
निगमका अनुसार नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा धनुषामा रहेको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य यसै वर्ष सुरु गरिने देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्थापनलगायतका आवश्यक प्रक्रिया सुरु गरिने भएको
चन्द्रगढी, जनकपुर दाङको विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने हाल सञ्चालनमा रहेका डिपोहरूको क्षमता विस्तार गरिने प्रवक्ता उपाध्यायको भनाइ उहाँका अनुसार न्यूनतम मौज्दात राख्नुपर्ने मट्टीतेलभन्दा बढी क्षमताका मट्टीतेल भण्डारण ट्याङ्करलाई पेट्रोल÷डिजेलको ट्याङ्करमा रूपान्तरण गरिने
हाल सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भए÷नभएको यकिन गरी पुनर्संरचना गरिने भएको प्राविधिक अवस्थाको यकिन गर्ने सुरक्षा तथा वातावरणीय स्थितिको आकलनका आधारमा रिइन्जिनियरिङ गरी आधुनिकीकरण गरिने भएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us