लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । लिवर्टी ईनर्जीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरेको छ । uploaded at: 10/08/2020
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो ।






