Economy News

test

शेयर बजारमा डेढ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सातको दोस्रो दिन सोमबार बढेर बन्छ भएको छ । सोमबार नेप्से परिसूचक ३७  दशमलव ७४  अंकले बढेर  १ हजार ४३० दशमलव ४१  विन्दुमा पुगेको हो ।
सोमबार १८९ कम्पनीको ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५५ करोड माथीको कारोबार भएको छ ।
आज नेप्सेमा म्युचवल फन्ड बाहेक सबै समूहमा  हरियाली छाएको छ  । आज सबै भन्दा बडी कमाउने  कम्पनी मा साधना लगुबितिय बित्य संस्था लिमिटेड परेको छ। त्यसै गरि आज सबै भन्दा बडी गुमाउने मा दिब्यसोरी ह्यद्रोपोवेर लिमिटेड परेको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us