Economy News

test

ओपो एफ१५ का ३ उत्कृष्ट फिचर्स

काठमाडौँ – नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।“ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक ९नजिक० देखिने तस्विर खिच्न सघाउँछ ।

एफ१५का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । निर्माताका साथै उपभोक्ता समेत एफ१५ मार्फत पस्किएका नवप्रबर्तन तथा कार्य सम्पादनबाट पूर्णरुपमा सन्तुष्ट छन् । यसै कारण प्राप्त मायाँ र माग मार्फत एफ१५ले एफ सिरिजलाई नयाँ उचाइ समेत प्रदान गरिरहेको छ । फोनमा समाहित यस्तै तीन प्रमुख विशेषतका बारेमा थप जानकारी दिने सोचका साथ यो लेख तयार पारिएको हो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us