एकैदिन तोलाको ६ हजार दुई सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको....
uploaded at: 12/08/2020






