नेपाल टेलिकमको नाफा ३४ अर्ब ५७ करोड
नेपाल टेलिकमको कुल आयमा कोरोना भाइरस महामारीको प्रभाव देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अर्थात् वैशाख, जेठ र असारसम्मको अवधिमा टेलिकमको आम्दानी ६.२ प्रतिशतले घटेको हो।
टेलिकमले तयार....
uploaded at: 14/08/2020






