Economy News

test

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता अर्थात ८६ लाख रुपौयाँको आइपिओ निष्काशन गर्न लागेको हो। यसमध्ये लघुवित्तले हजार कित्ता अर्थात जारी पूँजीको प्रतिशत शेयर कर्मचारीहरुका लागि कुल निष्काशनको प्रतिशत अर्थात हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us