Economy News

test

शाओमी नेपालको अडियो श्रेणीमा “रेडमी इयरबड एस” को प्रवेश

काठमाडौं  । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालको आफ्नो अडियो उत्पादन श्रेणीमा अर्को उत्पादन थप गरेको यससंगै ब्राण्डले एक्सेसरिज इकोसिस्टम स्पेसमा गहिराई बुझ्ने योजना बनाएको रेडमी इयरबड एस सबैका लागि वास्तविक वायरलेस अनुभव प्रदान गर्ने लक्ष्यका साथ उच्च गुणस्तरको सुलभ ट्रु वायरलेस सामधानको बढ्दो आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएको हो

रेडमी इयरबड एस दुवै बड केसमा एक अविश्वसनिय कम्प्याक्ट डिजाइनमा आउँदछ बड इयर क्यानेलमा आरमदायक ढंगबाट फिट हुने गरि बनाइएको जसले लामो समयसम्म प्रयोग न्यून कानको थकान सुनिश्चित गर्दछ म्याट ब्ल्याक फिनिशमा कम स्पेस लिनका लागि डिजाइन गरिएको केस सहजै पकेटमा राख्न योग्य इयरबड बटनको उत्तम सामना प्रतिक्रिया सहज ब्लुटुथ पेयरिङ्गले समस्या मुक्त अनुभव प्रदान गर्दछ रेडमी इयरबड एस ले उच्च स्तरको बहुउपयोगिता प्रदान गर्दछ त्यसका लागि सिङ्गल बटन इन्टरफेसलाई धन्यवाद जुन फोन उठाउन काट्न, गीत सुन्न रोक्न, भोइस एसिस्टेन्ट सक्रिय डेडिकेटेड गेमिङ मोडका लागि प्रयोग गर्न सकिन्छ

डेडिकेटेड गेमिङ मोड(लो लेटेन्सी मोड) ले गेम खेल्दा अडियो ल्यागलाई कम गर्दै स्तरीय अग्रणी वारयलेस लेटेन्सीलाई १२२एमएस मा ल्याउँछ रेडमी इयरबड चार्जिंग केसका साथ १२ घण्टाको उपयोग प्रदान गर्न सक्षम बहुपरिदृश्यहरुमा अधिक उपयोग्यताका लागि रेडमी इयरबड एस क्ष्एह्द्ध रेटिङका साथ आउँदछ जसले यसलाई पसिना दाग प्रतिरोधी बनाउँछ

रेडमी इयरबड एस नेपालमा हाम्रो प्रयोगकर्ताहरुको श्रवण प्राथमिकता अनुसार ट्युन गरिएको तिनीहरुले इमर्सिभ साउन्ड अनुभव प्रदान गर्दछन् त्यसका लागि विभिन्न आकारका सिलिकन टिप्सलाई आभार जसले सही फिट निष्क्रिय आवाज आइसोलेसन प्रदान गर्दछ इनभारोमेन्ट नोइन केन्शीलेसनले बिल्ट इन माइक्रोफोनका साथ किस्टल क्लियर क्वालिटीको अनुमति दिन्छ

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “रेडमी स्मार्टफोनहरु भर्साटाइलका लागि चिनिन्छन् उनीहरुको श्रेणीमा पर्फमेन्शको बेन्चमार्क हुन् हामीले उहीँ विश्वासका साथ अडियो श्रेणीमा प्रवेश गरेका छौं रेडमी इयरबड एस का मार्फत गेमिङको बेला क्लास लिडिंग लो लेटेन्सीका साथ हामी स्टाइलिस उत्साहजनक ट्रु  वायरलेस अनुभव प्रदान गर्न चाहन्छौं कम्प्याक्ट डिजाइन क्ष्एह्द्ध रेटिङ विशेषताका साथ रेडमी इयरबड एस ले विभिन्न परिदृश्यहरुमा उपयोगिताको अनुमती दिँदै भर्साटाइलिटी बढाउँछ हामीले आशा गरेका छौं कि रेडमी इयरबड एस को साथ हाम्रा उपभोक्ताहरुसंग उत्कृष्ट अडियो अनुभव हुनेछ

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us