Economy News

test

८० प्रतिशत जनतामा वित्तीय पहुँच

नेपालका करिब ८० प्रतिशत जनतामा वित्तीय पहुँच पुगेको  पुगेको यस हिसाबले हेर्दा दक्षिण एशियामा वित्तीय पहुँचको हिसाबले नेपाल पहिलो नम्बरमा आउँछ

नेपाल राष्ट्र बैंकले वर्गीकरण गरेका , वर्गका वाणिज्य बैंक, विकास बैंक वित्तीय संस्थाहरु २०७६ असार मसान्तसम्म नै  ६१ प्रतिशत जनताको पहुँचमा पुगेका छन्  त्यसपछिको एक वर्षको अवधिमा झण्डै ५० लाख थप खाता खोलिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउनुहुन्छ उहाँका अनुसार यसमा  डी वर्गका वित्तीय संस्था झण्डै ४० हजारको संख्यामा रहेका सहकारीहरुको सेवालाई गणना गरिएको छैन देशका ७५३ स्थानीय तहमध्ये ७४७ वटामा वाणिज्य बैंकका शाखाहरु विस्तार भएका छन् बाँकीमा पनि छिटै विस्तार हुने उहाँको भनाइ

२०७६ चैत मसान्तसम्म तीन करोड १९ लाख खाता सञ्चालनमा रहेको पाइन्छ जबकी २०७६ असार मसान्तमा दुई करोड ७८ लाख खाता सञ्चालनमा रहेको थियो सबैखालका वित्तीय संस्थाहरुको सेवालाई हेर्दा अहिले नै ८० प्रतिशत जनतामा वित्तीय पहुँच पुगेको भन्न सकिने अवस्था २०७६ चैत मसान्तसम्म , वर्गका मात्रै पाँच हजार ६९४ शाखा सञ्चालनमा छन् एउटा शाखाले पाँच हजारलाई मात्रै सेवा दिएको अवस्थामा पनि दुई करोड ८४ लाख ७० हजार जनताले बैंकिङ सेवा पाएको दाहालको भनाइ यसैगरी गत चैत मसान्तसम्म निक्षेप जिडिपीको अनुपात शत प्रतिशत भने कर्जा जिडिपीको अनुपात ८६ प्रतिशत रहेको यसरी दक्षिण एशियाका मुलुकहरुको तुलनामा नेपालको वित्तीय पहुँचको अवस्था राम्रो मात्र होइन धेरै नै राम्रो रहेको  

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us