Economy News

pawan

११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति

काठमाडौं अन्तर्राष्ट्रिय कोष (इफाड) बाट सरकारले कृषि विकासका लागि  करिब ११ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले इफाडबाट लिने ऋणका लागि अर्थ मन्त्रालयलाई आवश्यक वार्ता....

uploaded at:  27/08/2020

pawan

‘गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत’

काठमाडौँ –गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६र०७७ को आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदनमा आर्थिक बृद्धिदर २।२८ प्रतिशत रहेको जनाएको हो ।केन्द्रीय तथ्यांक विभागका....

uploaded at:  27/08/2020

pawan

सेजको जिम्मेवारी रिज्याललाई

काठमाडौं-सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको जिम्मेवारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई दिएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मको लागि रिज्याललाई प्रमखको काम गर्ने गरी जिम्मेवारी तोकेको हो।

रिज्याल मन्त्रालयमा औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा....

uploaded at:  27/08/2020

pawan

विम्स्टेकको विदेश सचिवस्तरीय बैठक सेप्टेम्बरमा

काठमाडौं बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का दुईवटा नियमित बैठकहरु कोरोना महामारीका कारण भर्चुअल हुने भएका छन्। श्रीलंकाको कोलम्बोमा हुने तय भएका विम्स्टेक सिरियर अफिसियल स्तरीय बैठक र परमानेन्ट वर्किंग कमिटीको बैठक भर्चुअल गर्ने तयारी....

uploaded at:  27/08/2020

pawan

कोरोना नियन्त्रण र उपचारमा १३ अर्ब खर्च, जोखिम झनै बढ्दो

काठमाडौं सरकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १३ अर्ब बढी रकम खर्च गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले साउनसम्म सरकारले कोरोना नियन्त्रण र उपचारका लागि १३ अर्ब ३६ करोड ७० लाख खर्च....

uploaded at:  27/08/2020

pawan

अन्तिम चरणमा माथिल्लो दोर्दी ‘ए’

लमजुङ ।  पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस....

uploaded at:  26/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us