नवीकरणीय ऊर्जाको अनुदान नीतिमा पुनःविचार गर्न सुझाव
काठमाण्डौ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले ५० वर्षदेखि नवीकरणीय ऊर्जामा अनुदानको व्यवस्था गरेको भए पनि यसबाट लक्षित वर्ग पूर्णरुपमा लाभान्वित हुन नसकेको....
uploaded at: 01/09/2020






