Banking News

pawan

सकेसम्म बैंक नजान र डिजिटल कारोबार गर्न आग्रह

काठमाडौं –नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको भन्दै संघले सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो ।

डिजिटल बैंकिङ्ग (मोबाइल-इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट....

uploaded at:  18/08/2020

pawan

एनएमबी ओम्निच्यानल–नेपालमा डिजीटल बैंकिङ्ग पुनः परिभाषित गर्ने सम्वाहक

काठमाडौं – एनएमबी बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल मन्त्र सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक....

uploaded at:  18/08/2020

pawan

नबिल बैंकका ऋणीलाई ०.२५ प्रतिशत छुट

काठमाडौ -नबिल बैंक लिमिटेडले आफ्ना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा....

uploaded at:  18/08/2020

pawan

प्रभु बैंकको जोरपाटी शाखाबाट राजश्व संकलन शुचारु

काठमाडौ – प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व कार्यालय जोरपाटी, काठमाण्डौंको राजश्व संकलनको सम्पुर्ण कारोवार प्रभु बैंकको जोरपाटी शाखाबाट सुरु गरेको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकाय सँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन....

uploaded at:  18/08/2020

pawan

नबिल बैंकद्वारा कोरोना कोषलाई ६ करोड रुपैया सहयोग

काठमाडौं – नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा रु ६,००,००,०००.०० (६ करोड) रुपैया हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई अर्थ मन्त्रालयमा....

uploaded at:  17/08/2020

pawan

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गर्नुभएको....

uploaded at:  17/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us