वाणिज्य बैंकको नाफा ४ अर्ब ४५ करोड
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षकोे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुबै घटेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको....
uploaded at: 14/08/2020






