Banking News

test

कोरोना कोषमा नेपाल बैंकको सहयोग

नेपाल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा करोड ४६ लाख रुपैयाँँ प्रदान गरेको बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशनअनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको रकम कोषमा जम्मा गरेको हो सहयोग रकमको चेक बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको बैंकले जनाएको चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री खतिवडाले कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पु-याएको सहयोगका लागि धन्यवाद दिएका थिए

 

बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले सरकारले चालेका कदमहरूमा बैंकको सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए उनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण उपचारका लागि नेपाल बैंकले सबैभन्दा पहिला सहयोगको घोषणा गरेको हालसम्म संघीय सरकारको कोषमा करोड ४६ लाख रुपैयाँ प्रदेश सरकारहरूलाई लाख रुपैयाँका दरले ३५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको जानकारी दिए बैंकले जम्मा करोड ८१ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको उनको भनाइ थियो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिबद्ध रहेको बताए

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us