Banking News

pawan

उपत्यकाका बैंकका शाखा नखोल्न बैंकर्स संघको निर्देशन

काठमाडौं – कोरोना संक्रमण नफैलियोस् भनेर राजधानीमा निषेधाज्ञा जारी गरेसँगै बैंकका कर्मचारीहरु बैंकमा पुग्न नसकेको भन्दै नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि बैंकर्स संघले यस्तो निर्देशन दिएको हो ।नेपाल बैंकर्स....

uploaded at:  21/08/2020

pawan

एनआईसी बैंकको ‘डिजिटल ग्राहक सहायता केन्द्रको व्यवस्था

काठमाडौं – एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म....

uploaded at:  21/08/2020

pawan

कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच भुक्तानी सम्झौता

काठमाडौं – कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता सँगै अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंकका नेपालभर रहेका कुनै पनि शाखाबाट रुपमा भुक्तानी लिन सकिने छ....

uploaded at:  21/08/2020

pawan

बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन

काठमाडौं – बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो। विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द....

uploaded at:  21/08/2020

pawan

निषेधाज्ञामा यसरी सञ्चालन हुँदै छन बैंक तथा वित्तीय संस्था

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । सरकारले बुधबार रातिदेखि भदौ....

uploaded at:  20/08/2020

pawan

विदेशबाट नेपाल इन्भेष्टमेण्ट बैंकमा अनलाइनबाटै रकम पठाउन सकिने

काठमाडौं – विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र WireBarley बीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकबाट सिधै रकम पठाउन सक्ने छन्....

uploaded at:  20/08/2020

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us