सिभिल बैंकको वचत तथा मुद्दती दुवैमा सर्वाधिक ब्याजदर
काठमाडौं – सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने....
uploaded at: 25/08/2020






