Banking News

test

बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्यो

काठमाडौँ कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको केही कर्मचारीको परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान

रोनाबाट अरू धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि संक्रमित भएका छन्हालसम्म १५ देखि २० जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको होला,’ प्राइम बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले भने, ‘केही कर्मचारीको परीक्षण हुन केहीको रिपोर्ट आउन बाँकी निषेधाज्ञा सुरु हुनुअघि (गतआइतबार) देखि नै बैंकको मुख्य कार्यालय बन्द यो अवधिमा पटकपटक कार्यालयडिसइन्फेक्टेडगरिएको सबै कर्मचारीको रिपोर्ट आएपछि कार्यालय सञ्चालनबारे निर्णय गरिने उनले बताए बैंकका कर्पोरेट विभागमा कार्यरत बहुसंख्यक कर्मचारी संक्रमित भएको स्रोतले बताएको शनिबारसम्म सो बैंकको मुख्य कार्यालयको १८ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको ,’ स्रोतले भन्यो, ‘तीमध्ये उच्च तहका कर्मचारी धेरै छन्संक्रमण देखिएका उनीहरूको सम्पर्कमा आएका कर्मचारी अहिले होटलमा आइसोलेसनमा छन्

यसैबीच, सनराइज बैंकको गोंगबु शाखाकाजना कर्मचारीको स्वास्थ्य रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको सो शाखामा १० जना कर्मचारी कार्यरत थिए तीमध्येजनाको रिपोर्ट पोजिटिभ आएको हो नेपाल इन्भेस्टमेन्ट बैंकको थापाथली शाखाकाजना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका छन् मुख्य कार्यालयका दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकले पनि दुई दिन मुख्य कार्यालय बन्द गरेको थियो

हालसम्म राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकसहित ग्लोबल आईएमई, एनएमबी, एभरेस्ट, सानिमा, एनआईसी एसिया, सिभिल, नेपाल एसबीआईलगायत झन्डै दुई दर्जन वाणिज्य बैंकका कर्मचारी संक्रमित भइसकेका छन् सुरुका दिनमा उपत्यकाबाहिरका शाखामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो पछिल्ला दिनमा काठमाडौं उपत्यकाका शाखा तीनका पनि मुख्य कार्यालयमा कार्यरत कर्मचारी संक्रमित हुने क्रम उच्च

त्यसो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि केही दिनकोसेल्फ आइसोलेसनमा बसिसकेका छन् आफ्नो सम्पर्कमा रहेका कर्मचारीमा कोरोनापोजिभिटआएपछि गभर्नर अधिकारी घरबाटै काम गर्ने गरी आइसोलेसनमा बसेका थिए राष्ट्र बैंकको मुख्य कार्यलयमै सुपरिवेक्षण मुद्रा विभागमा कार्यरक कर्मचारीमा संक्रमण देखिएको

पछिल्ला दिनमा बैंकका कर्मचारीमा कोरोनाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउनुपरेको बैंकर्स संघले जनाएको ग्राहकसँग बैंकका कर्मचारीको प्रत्यक्ष सम्पर्क हुन्छ, यसकारण जोखिम उच्च हुन्छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘आधारभूत सेवा पनि दिनुपर्नेछ, सतर्क पनि हुनुपर्नेछसंक्रमित कर्मचारी संख्या बढेपछि कसरी सुरक्षित हुने, केकस्ता समाधानका उपाय अपनाउने भन्ने विषयमा संघको पहलमा स्वास्थ्य विज्ञहरूसँग छलफल गर्दै आएको उनले बताएसंक्रमित कर्मचारीलाई उपचार गर्न अस्पताल आइसोलेसनमा राख्न होटलका लागि संघले सहजीकरण गरिरहेको ,’ उनले भने, ‘केही साता पहिलेसम्म संघले केन्द्रका कर्मचारीका लागि मात्र सहजीकरण गरिएकोमा अहिले प्रदेशस्तरमा पनि गर्दै आएका छौं

मुलुकभर संक्रमित संख्या बढेपछि बैंकका कर्मचारीमा पनि जोखिम बढेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताएसबैतिर जोखिम बढेको बेला बैंकका कर्मचारी मात्र अछुतो रहने भन्ने हुँदैन,’ उनले भने, ‘सर्वसाधारणसँग बैंकका कर्मचारीको धेरै सम्पर्क हुन्छयस्तो अवस्थामा उच्च सुरक्षा सतर्कताका साथ काम गर्नुको विकल्प नभएको उनको भनाइ

कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई आइसोलेसनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गत साता उक्त निर्देशन दिएको होकोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रूपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने त्यसको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्ने,’ निर्देशनमा भनिएको

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण देखिन थालेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटलमा सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने सोको सम्पूर्ण खर्च पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले बेहोर्न राष्ट्र बैंकले निर्देशन दिएको कर्मचारीको पीसीआर परीक्षण गराउने त्यसको सम्पूर्ण खर्च बैंकले बेहोर्ने,’ निर्देशनमा भनिएको

 

आइसोलेसनमा रहने कर्मचारीलाई सो अवधिमा तलबसहित अतिरिक्त बिदाको व्यवस्था गर्न पनि राष्ट्र बैंकले भनेको क्वारेन्टाइनमा रहने कर्मचारीलाई सो अवधिमावर्क फर्म होमको व्यवस्था गर्न विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको यस्तै, अत्यावश्यक बैंकिङ सेवाजस्तै क्लियरिङ, ट्रेजरीलगायत निरन्तर चलाउन कन्टिन्युटी प्लान (बीसीपी) बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको कुनै एक कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भए सो कार्यालय सिल हुन्छ, त्यस्ता अवस्थामा त्यहाँबाट सञ्चालित अत्यावश्यक सेवा नरोकियोस् भन्न बीसीपी बनाउन निर्देशन दिइएको तर धेरै बैंकले त्यस्तो योजना बनाएका छैनन्।( कान्तिपुर दैनिकबाट)

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us