Banking News

test

सहारा विकास बैंकको लिलामी शेयर भर्ने म्याद थप

काठमाडौं सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे संस्थापक समूहकाे शेयर भर्ने म्याद थपिएकाे यसअघि भदौ गतेसम्म भनिएकाेमा अब भाद्र २३ गतेसम्म पुर्याइएकाे बैंकले श्रावण ३० गते शुक्रबारबाट संस्थापक समूहकाे लाख २१ हजार सय ४८ दशमलव ७० कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे

बैंकले जेठ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे उक्त अवधिभित्र आवेदन नपरेकाे बाँकी शेयर बैंकले लिलामी मार्फत बिक्री गरेकाे हाे उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले अब भाद्र २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी न्यूनतम हजार कित्तादेखि अधिकतम सबै शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन्

बैंककाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेकाे लगानीकर्ताले एनआइबीएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज धनगढी शाखा कार्यालय तथा सहारा विकास बैंकका सबै शाखा कार्यालय ग्रीन डेभलपमेन्ट बैंकको बागलुङ शाखाबाट आवेदन दिन सक्नेछन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us