Economy News

test

पुन: लकडाउन हुने आशंकामा घट्यो नेप्से

काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक हजार ३८१ दशमलव ३७ विन्दुमा पुगेर बन्द भएको अघिल्लो कारोबार दिनको तुलनामा यो दिन परिसूचक न्यून अंक अर्थात् दशमलव २९ अंक घटेको हो यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६३ अंक घटेर २८९ दशमलव ५५ विन्दुमा झरेको

बिहीवार कारोबार रकममा पनि कमि आएको यस दिन १८६ ओटा कम्पनीको २० हजार ५४८ पटकको व्यापारमा रू. ९१ करोड ८१ लाख ८९ हजार बराबरको मात्र कारोबार भएको हो अघिल्लो कारोबार दिन बुधवार नेप्सेमा रू. अर्ब २३ करोड ३९ लाख ६३ हजार बराबरको कारोबार भएको थियो असार १५ गतेपछि खुलेको शेयर कारोबारमा प्रतिशत सर्किट लागेर निर्धारित अवधिभन्दा कम समय कारोबार भएको दिन बाहेक अन्य दिन रू. अर्बभन्दा बढीकै कारोबार भएको

बुधवार नेप्सेको अनलाईन कारोबार प्रणालीमा देखिएको समस्या कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा देशमा पुन लकडाउन हुने आशंकामा बिहीवारको कारोबारमा लगानीकर्ता आत्तिएको देखिन्छ लगानीकर्तासँग सम्वन्धित् संघसंस्थाहरुले धितोपत्र दोस्रो बजारको विश्वास कायम राखी राख्न अनलाईन प्रणालीमा दोहोरिरहेको समस्या दिर्घकालिन रुपमै समाधान गर्नुपर्ने माग गरेका छन् समस्या निम्त्याउने निकायको कमजोरीमाथि छानविन गरि कारवाही गर्नसमेत नियामक निकाय नेपाल धितोपत्र बोर्ड समक्ष उनीहरुले माग गरेका छन्

बिहीवार सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीले गरेको यस कम्पनीको रू. ११ करोड ८१ लाख १५ हजार बराबरको शेयर कारोबार भएको हो त्यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको उक्त कम्पनीको रू. करोड ५४ लाख १६ हजार बराबरको शेयर कारोबार भएको हो

यो दिन सबैभन्दा बढी शेयरमूल्य गुराँस लघुवित्त वित्तीय संस्थाको बढेको भने महिला सहयात्रा लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी घटेको महिला सहयात्राको शेयरमूल्य बिहीवार दशमलव शून्य प्रतिशतले घटेको हो भने गुराँस लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेको हो अजोड इन्स्योरेन्स नेपाल फाइनान्सको शेयरमूल्य प्रतिशतभन्दा बढीले वृद्धि भएको अजोड इन्स्योरेन्सको प्रतिकित्ता रू. ३८ ले बढेर रू. ४२५ नेपाल फाइनान्सको रू. १७ ले बढेर रू. १९५ पुगेको कारोबारमा आएका १२ ओटा समूहको परिसूचक मध्ये विकास बैंकको शून्य दशमलव प्रतिशत, होटलको दशमलव २७ प्रतिशत, वित्तको शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १३ प्रतिशत जीवन बीमा समूहको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको

यस दिन बैंकिङ समूहको शून्य दशमलव ३३ प्रतिशत, व्यापारिक समूहको दशमलव प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य प्रतिशत म्युचुअल फण्ड समूहको शून्य दशमलव ८४ प्रतिशत परिसूचक घटेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us