Economy News

test

तीन लघुवित्तले एकिकृत कारोबार सुरु

काठमाडौं तीन लघुवित्त कम्पनी एक भएर भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेका छन्

जीवन विकास लघुवित्त, सल्भ लघुवित्त गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार सुरु गर्न लागेका हुन एकिकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ

तीन वटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन भदौ २२ गतेदेखि एकिकृत कारोबार गर्न लागेका तीनवटै कम्पनीहरुको डाटा माइग्रेसन प्रयोजनका लागि भदौ १९, २० २१ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने समेत जानकारी दिएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us