Banking News

test

सरकारलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं कृषि विकास बैंकले बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सरकारलाई फेरि करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग गरेको कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ÷ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय कम्पनी सचिव समेत रहेका पौडेलको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थ सचिव शिशिरकुमार ढुंगाना राजस्व सचिव रामशरण पुडासैनीको उपस्थिति रहेको थियो

---

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us