Banking News

test

कामना सेवाका ग्राहकलाई पिसिआर परिक्षणमा विशेष छुट

काठमाडौं कामना सेवा विकास बैंकका ग्राहकहरूले पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) काे विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकलाई थप सहयोग पुगोस् भन्ने मनसायका साथ बैंकले उक्त सुविधा प्रदान गर्ने भएकाे हो बैंकले सूरिया हेल्थ केयर सँगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पि. सि.आर परिक्षणको सुविधा उपलब्ध गराउन लागिएको जानकारी दिएकाे

बैंक हेल्थ केयरको सहमति अन्तर्गत अब बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्नेछन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us