Economy News

test

गुँरास लाइफ इन्स्योरेन्सको नाफा २४ % वृद्धि

काठमाडौं गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आवको चौथो त्रैमासमा २४ प्रतिशत वृद्धि भएको सो अवधिमा कम्पनीले रू. करोड ४९ लाख नाफा कमाएको हो अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. करोड ६४ लाख नाफा कमाएको थियो गत आवको चौथो त्रैमासमा कम्पनीले रू.१४ करोड ४३ लाख आम्दानी गरेको

अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २८ प्रतिशत वृद्धि भएको हो

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले कुल रू. १० अर्ब करोड बीमाशुल्क आर्जन गरेको हो अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क २८ प्रतिशत वृद्धि भएको अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू. अर्ब ८० करोड बीमशुल्क आर्जन गरेको थियो

कम्पनीको चुक्तापूँजी रू. ९३ करोड ८५ लाख भने जगेडा कोषमा रू. ३७ करोड ६४ लाख सञ्चित गरेको गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. अर्ब ६६ करोड जम्मा भएको

कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १२(वार्षिक), मूल्य आम्दानी अनुपात ४५ दशमलव ९४ गुणा प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ९५ रहेको

---

ग्लोबल आईएमई बैंकको नयाँ शाखा कपनमा

काठमाडौं ग्लोबल आईएमई बैंकले बुधबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका१०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५९ पुगेको

बैंकले सबै क्षेत्र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ ओटै जिल्लामा फैलिएको २५९ ओटा शाखा सञ्जालसहित २३५ ओटा एटीएम, ४० ओटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २१८ ओटा शाखारहित बैंकिङ सेवा ओटा अन्तरराष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बताएको

---

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us