Economy News

test

सानिमा लाइफ इन्स्योरेन्सको बीमा शुल्क वृद्धि

काठमाडौं सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.४३ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ बढी हो ।अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले ४१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो

 

गत आर्थिक वर्षमा यस कम्पनीले करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ जुन अघिल्लो वषको भन्दा कम हो अघिल्लो वर्ष कम्पनीले करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो

गत आवमा ८३ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले हालसम्म एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले २९ वटा दावी मार्फत एक करोड २० लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको त्यस्तै, जगेडा कोषमा रकम घटेर १२ करोड २० लाख रुपैयाँ जीवन बीमा कोषको रकम बढेर ९५ करोड लाख रुपैयाँ पुगेको जुन अघिल्लो आवको सोही अवधिमा २२ करोड २८ लाख रुपैयाँ रहेको थियो

 

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us