Economy News

test

लाइसेन्स, ब्लुबुक नविकरण पनि जोरबिजोर अनुसार

काठमाडौँ – यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र, ललितपुरले सूचना जारी गर्दै कार्यालयमा सेवाग्राहीको भीड अत्याधिक बढेकोले मन्त्रालयको निर्णयअनुसार संक्रमण फैलिन नदिन सवारी चालक अनुमतीपत्रको नविकरण जोर बिजोर प्रणलीमा गरिने जनाएको छ।

कार्यालयकोअनुसार लाइसेन्स नम्बर जोर भएकाले जोर गते र बिजोर भएकाले बिजोर गते नविकरण गर्न पाउने छन्। त्यसैगरी यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी,एकान्तकुनाले पनि सूचना जारी गर्दै कोभिड १९ को संक्रमणको उच्च जोखिमको कारण यस कार्यांलयबाट प्रदान गरिने सेवाहरु मध्ये सवारी कर संकलन, ब्लुबुक नविकरण, इम्बोस्ड नम्बर प्लेटसम्बन्धि काम जोर बिजोरको आधारमा हुने बताइएको छ। अन्य काम भने अर्को सुचना नआएसम्मको लागि स्थिगित गरिएको कार्यालयले जनाएको छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us