Economy News

test

नाडेप लघुवित्तको नाफा घट्यो

काठमाडौं नाडेप लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको चौथो त्रैमासमा ४५ दशमलव प्रतिशत घटेको अघिल्लो आवको चौथो त्रैमासमा रू. करोड ४३ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा रू. करोड ३१ लाखमा सिमित भएको हो कोरोना महामारीका कारण कम्पनीले ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ब्याज छूट दिनु परेपछि नाफा घटेको हो

अघिल्लो आवको चौथो त्रैमासमा उक्त कम्पनीले रू. २७ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा रू. २५ करोड ३२ लाखमा सिमित भएको हो चुक्तापूँजी रू. ३६ करोड ८० लाख रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. २७ करोड १५ लाख सञ्चित गरेको उक्त कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. अर्ब ४६ करोड सापटि लिएर, रू. अर्ब ३६ करोड निक्षेप संकलन गरेर रू. अर्ब १३ करोड कर्जा लगानी गरेको कम्पनीको प्रतिशेयर आम्दानी(वार्षिक) रू. दशमलव ५८ रहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us