Economy News

test

लगानी कोषको हकप्रद शेयर निस्काशन सम्झौता

काठमाडौँ । नागरिक लगानी कोषले एक कित्ता शेयर बराबर शून्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको छ । प्रतिशेयर रु.१०० दरले  एक अर्ब ३५ करोड ९२लाख, ५९ हजार २ कित्ता हकप्रद बराबरको हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।

 

 उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us