Economy News

test

सुनचाँदीको मूल्य निरन्तर ओरालो तिर

काठमाडौं नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेर रू.९६ हजारमा ४०० मा कारोबार भइरहेको

एकसाता अघि रू. लाख ३०० भन्दा माथि पुगेको सुनको मूल्य केही दिनदेखि लगातार घट्दै ९६ हजारमा आइपुगेको हो नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य शुक्रवार प्रतितोला रू.९६ हजार ४०० तेजाबी सुनको मूल्य प्रतितोला रू.९५ हजार ९०० मा कारोबार भइरहेको

त्यस्तै चाँदीको मूल्य भने तोलामा रू.३५ घटेर प्रतितोला रू. हजार ३१० मा कारोबार भइरहेको

अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट आएकोको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको सनचाँदी व्यवसायीहरुले बताएका छन् कोरोना महामारीका कारण हाल नेपालमा निषेधाज्ञा लागू भएका कारण सुनचाँदीको कारोबार भने ठप्प रहेको उनीहरु बताउँछन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us