Economy News

test

रिलायन्स लाइफको नाफामा ४८ ५ वृद्धि

काठमाडौं रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको गत आवको चौथो त्रैमासमा नाफा ४८ प्रतिशत वृद्धि भएको सो अवधिमा कम्पनीले रू. करोड ३३ लाख नाफा कमाएको हो अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको नाफा रू. करोड ९२ लाख थियो कम्पनीले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको

 हाल कम्पनीको चुक्तापूँजी रू. अर्ब ४७ करोड रहेको आईपीओ निष्कासन पछि उक्त पूँजी रू. अर्ब पुग्नेछ गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा कोषमा रू. १४ करोड ३२ लाख सञ्चित गरेको भने जीवन बीमा कोषमा रू. अर्ब १४ करोड जम्मा भएको

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. अर्ब ४१ करोड बीमाशुल्क आर्जन गरेको अघिल्लो आवको यसै अवधिको तुलनामा बीमाशुल्क ८८ प्रतिशत वृद्धि भएको हो सो अवधिमा कम्पनीले रू. ७५ करोड १७ लाख बीमाशुल्क आर्जन गरेको थियो गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ३७ जनालाई रू. करोड ३८ लाख दाबी भुक्तानी गरेको कम्पनीको कुल जारी बीमालेखको संख्या १७ हजार ८८९ पुगेको सोही अवधिमा कम्पनीले बीमालेखको धितोमा राखेर रू. ११ करोड ४२ लाख कर्जा प्रवाह गरेको

–––

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us