Economy News

test

सूनको मूल्य डेढ लाखसम्म पुग्नसक्ने

काठमाडौं अहिले विश्व बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको अबको \ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान व्यवसायीले गरेका छन् वल्र्ड गोल्ड काउन्सिलले २०२१ को शुरुका केही महिना मै सुनको मूल्य बढेर २८ सयदेखि हजार डलर पुग्ने अनुमान गरेको

लकडाउनको अघिल्लो दिन चैत ११ गतेसम्म ७७ हजार तोला सुन थियो साढे चार महिनाको यो अवधिमा अहिले २२ हजारभन्दा बढीले प्रतितोला सुनको मूल्य बढेको मूल्य अझै बढ्ने सुनचाँदी व्यवसायीहरू बताउँछन् दशैंपछि सुनको मूल्यमा केही करेक्सन भएपनि अब ९०/९२ हजार तोलाभन्दा कममा सुन नपाइने व्यवसायीका अनुमान

अहिले सुनको मूल्य यसै भन्न सक्ने अवस्थामा नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए उनले भनेसुन बजार अहिले नयाँ रेकर्ड कायम गर्दै बुलिश ट्रेनमा दौडिनै रहेको , लगाम लाग्ने अवस्था देखिएको छैन एक वर्ष अघि सुन किनेको भए अहिले ४० प्रतिशत नाफा हुन्थ्यो अबको ÷ महिनामा फेरि ५० प्रतिशत नाफा हुने छाट देखिएको

पछिल्लो समय डलर कमजोर बन्दै गएको अवस्था ।मानिसहरूले डलरलाई भन्दा सुनलाई विश्वास गर्न थालेका छन् डलर रिर्जभ राख्ने ठाउँमा सुन राख्न थालिएको डलरप्रति मानिसको विश्वास घट्दै जाँदा सुनको मूल्य आँकासिएको उनले बताए

पैसा छाप्नका लागि डलर रिजर्भ राख्दै आएका हरेक देशको केन्द्रीय बैंकले डलरको सट्टामा सुन नै रिजर्भ राख्न थालेका छन् सुन सुरक्षित तरल सम्पत्ति भएकाले पनि यसको डिमाण्ड दिनप्रतिदिन बढ्न गएको हो विश्व अर्थतन्त्र डमाडोल भइसकेकाले अब मानिसहरूले डलरबाट रिजर्भ राखेर आफू सुरक्षित नभएको महसुल गर्न थालेको विश्व बजारले देखाएको माणिकले बताए

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us