Economy News

test

लगातारको वृद्धिले ४२ धितोपत्रको मूल्य वर्षकै उच्चनजिक

काठमाडौं गत साता अन्तिम दिन बिहीबारबाहेक सबै दिन सेयर बजार परिसूचक नेप्से बढेपछि ४२ धितोपत्रको मूल्य ५२ सातायताकै उच्च बिन्दुमा पुगेको नेप्सेको तथ्यांकले देखाएको यी धितोपत्र वा इकाइको मूल्य उच्च मूल्यभन्दा न्यूनतम देखि अधिकतम १० प्रतिशतले मात्रै तल अर्थात्, यी धितोपत्रको कारोबार गर्नुअघि ध्यान दिनुपर्ने देखिन्छ

 

वार्षिक उच्च बिन्दुनजिक आएका कम्पनीहरूको मूल्य त्यो तहबाट घट्न सक्ने विश्लेषण गरिन्छ यद्यपि, सधैं यही नियम लागू हुन्छ यसैलाई पालना गर्नुपर्छ भन्ने हुँदैन सामान्य अवस्थामा कम्पनीको वस्तुगत अवस्थामा परिवर्तन नभए, बजार वृद्धिका अन्य कारणहरू नभएमा भने वर्षकै उच्च बिन्दुनजिक पुगेपछि मूल्य ओरालो लाग्न सक्छ त्यसैले लगानी गर्दा यसमा ध्यान दिनु जरुरी हुन्छ

 

नेप्से परिसूचकमा लगातार वृद्धि हुँदा वा बजारअनुकूलका सूचना प्रवाह हुँदा प्रायः सबैजसो कम्पनीको मूल्यवृद्धि हुने प्रवृत्ति रहेको केही समयअघिसम्म बजारमा यही प्रवृत्ति देखिएको पनि त्यसैले यी पक्षलाई भने लगानीकर्ताले ध्यान दिन छुटाउनुहुँदैन

लक्ष्मी बैंक, ग्लोबल आइएमई समुन्नत योजना , नेपाल इन्स्योरेन्स, हिमालयन जनरललगायतको मूल्य वर्षकै उच्च बिन्दुनजिक आएको हो सामूहिक लगानी कोष ऋणपत्रहरूको मूल्यमा समेत एक वर्षकै नजिक तर, यिनीहरू अंकित मूल्य (सार्वजनिक निष्कासन गर्दाको मूल्य) नजिक छन्

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us