Economy News

test

प्रुडेन्सियलको हकप्रद र रेसुङ्गा डेभलपमेण्टको बोनस शेयर सूचीकृत

काठमाडौं प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १२० कित्ता साइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो

सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ तर, सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा भने उक्त शेयर जम्मा भइसकेको हुनुपर्ने

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us