Banking News

test

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता

काठमाडौं सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड ललितपुर ग्वार्कोमा अवस्थित क्वेस्ट इन्टरनेसनल कलेजसँग बित्तिय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पुर्याउन सहकार्य गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको । बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कलेजका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठले सो समझदारी पत्रमा हस्ताक्षर गरे

पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बिबिए, बिएचएम एमबिएका कक्षा संचालन गर्दै आएको क्वेस्ट इन्टरनेसनल कलेजले व्यवस्थापनका बिबिए, बिएचएम एमबिएका कक्षा संचालन गर्दै आएको सात सय भन्दा वढी बिद्यार्थी अध्यनरत रहेको उक्त कलेजका विद्यार्थीहरुलाई आवश्यकता अनुसार सांगि्रला डेभलपमेन्ट बैंकले इन्टरनशिपको मौका पनि दिँदै आएको । समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले क्वेस्ट इन्टरनेसनल कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसाय बिच देखिएको ठुलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा लिइएको

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम रहेको साथै स्ांस्थागत सुशासन, जोखिम व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us