Economy News

test

पहिलाे दिनमै २३ लाख कित्ता बढीकाे आवेदन

 

काठमाडौं एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा पहिलो दिन २३ लाख ८१ हजार ३८० कित्ताको लागि आवेदन परेको ५० हजार १७३ आवेदकहरुबाट उक्त कित्ता आईपीओ खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको हो कम्पनीले साउन १६ गते शुक्रवारदेखि ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो

सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो विक्रीका लागि छिटो अवधि साउन २१ गते ढिलो अवधि भदौ गतेसम्मका लागि तोकिएको यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन्

यस आईपीओ खरिदका लागि सिआस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिनेछ यो आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड रेटिङ प्रदान गरेको हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख हजार रहेको आईपीओ पश्चात यो पूँजी रू. अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ आईपीओ पश्चात संस्थापकतर्फ ७० सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us