Banking News

test

नेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक वायर बार्लीबिच रेमिट्यान्स कारोबार सम्झौता भएको अब अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँ स्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी वायर बार्ली को मोवाईल एप अथवा अनलाईन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् वायर बार्ली को मोवाईल एप गुगल प्ले स्टोर, एप स्टोरबाट डाउनलोड गरी आफना मोवाईलमा इन्स्टल गर्न सकिन्छ वायर बार्ली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंकको खातामा तुरुन्तै रकम जम्मा हुनेछ

वायर बार्ली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायर बार्ली को मोवाईल एप तथा अनलाईन पोर्टलको प्रयोगले छिटो, सहज सुरक्षित तरिकाले रकम प्राप्त गर्न सकिने जानकारी बैकले दिएको नेपाल इन्भेष्टमेण्ट बैंकले देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा १२४ वटा एटिएम मार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us