Banking News

test

नेपाल बंगलादेश बैंकद्वारा ५ हजार थान रेनडेसेभिर हस्तान्तरण

काठमाडौं नेपाल बंगलादेश बैंकले कोभिड१९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि सहयोग गरेको बैंकले नेपालमा अभाव भइरहेका वेला करोड २५ लाख रुपैयाँबराबरको रेनडेसेभिर औषधि सहयोग गरेको हो

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै संयुक्त लगानीको बैंक आइएफआइसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको बैंकले जनाएको हजार थान औषधि बिहीबार ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रालाई हस्तान्तरण गरिएको जनाइएको

उक्त औषधि अबको एकदुई दिनभित्रमा नेपाल आइसक्ने सर्वसाधारण जनताको जीवनरक्षामा प्रयोग हुने आशा लिएको बैंकले जनाएको बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड१९ फन्डमा करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us