Banking News

test

नेपाली बैंकका विदेशी साझेदारलाई नयाँ नियम

काठमाडौं नेपाल राष्ट्र बैंकले नेपाली बैंकका विदेशी साझेदारका लागि नयाँ व्यवस्था ल्याएको राष्ट्र बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै इजाजतपत्र प्राप्त संस्थाको शेयर धारण गर्ने फर्म/ कम्पनी / संस्थाको अन्तिम हिताधिकारी प्राकृतिक व्यक्ति पहिचान हुने विवरण सम्बन्धित मुलुकको आधिकारिक निकायबाट प्रमाणित गराई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ९० दिन भित्र बैंक तथा वित्तीय संस्था नियमन विभागमा अभिलेखीकरण गर्नु पर्ने नयाँ व्यवस्था गरेको हो

तर, यसरी सेयर धारण गर्ने संस्था विदेशी इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्था भएमा सोही संस्थाको विवरण अभिलेखीकरण गर्नु पर्नेछ पछिल्लो समय नेपाली बैंकमा साझेदार रहेका विदेशी कम्पनीले लाभांश लैजादा विवाद आएपछि यसमा थप स्पष्ट राष्ट्र बैंकले पारेको हो

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us