सुनचाँदीको मूल्य आज भने स्थिर
काठमाडौँ – लगातार बृद्धी भइरहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि हिजोकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको छ ।हासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको छ । हिजो पनि छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ ।
